दफा ३८
अधिकार सुम्पन सक्ने
नेपाल सरकारले नेपाल राजपत्रमा सूचना प्रकाशन गरी यस ऐन अन्तर्गत
आफुले पाएको अधिकारमध्ये कुनै वा सबै अधिकार कुनै अधिकारीले प्रयोग गर्न पाउने गरी सुम्पन
सक्नेछ ।